- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले मर्जर तथा प्राप्ति समिति गठन गरेको छ । संस्थाकाे भाद्र १० गते बसेकाे सञ्चालक समितिकाे ११६औँ बैठकले गरेकाे निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय काराेबार गर्दै आएका लघुवित्त वित्तीय संस्थाहरूले एक आपसमा मर्जरकाे नितीलाई सहयाेग पुर्याउने उद्देश्यले उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तिको लागि अध्ययन गर्न मर्जर तथा प्राप्ति समिति गठन गरेको हाे ।
समितिकाे संयाेजकमा सुशोभन देवकोटा, सदस्यमा अनिमेश हलवाई र सदस्य सचिवमा हरिकृष्ण जोशी रहेका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्