×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्यमा इतिहासकै भारी गिरावट, एकैदिन ६ हजार २ सयले घट्यो, यस्तो छ कारण !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सुनको मूल्यमा इतिहासकै भारी गिरावट, एकैदिन ६ हजार २ सयले घट्यो, यस्तो छ कारण !

Artha Sarokar

२८ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रति तोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ हजार २ सयले घटेर प्रतितोला ९५ हजार  ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
यता, चाँदीको मूल्य पनि २ सय २५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (मंगलबार) प्रति १० ग्राम सुनको मूल्य ८१ हजार ७ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य प्रति १० ग्राम १ हजार ३७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।

रसियामा कोभिड-१९ को भ्याक्सिन तयार भएको समाचार प्रकाशित भएसँगै सुनको भाउ घटेको हुन सक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी