×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२४ घण्टा नबित्दै सवारी पास बन्द गर्ने निर्णय संशोधन !

LAXMI SUNRISE BANK

२४ घण्टा नबित्दै सवारी पास बन्द गर्ने निर्णय संशोधन !

२९ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
गृह मन्त्रालयले २४ घण्टा नबित्दै सवारी पास वितरणमा रोक लगाउने निर्णय संशोधन गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो पूर्ववत निर्णयलाई सच्याएको हो । गृहले बिहीबार विज्ञप्ति जारी गर्दै २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई अत्यावश्यक सेवाका सवारीमा पास वितरण गर्न निर्देशन दिएको छ । गृहले अनुमतिबिनाका सवारी साधन प्रस्थान विन्दुबाटै अन्तरजिल्ला आवागमनमा रोक्न निर्देशन पनि दिएको छ ।
एम्बुलेन्स, सरकारी कर्मचारी लगायतको समेत आवागमन असर पुगेपछि बिहीवार निर्णय सच्याउँदै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रबाट अत्यावश्यक सवारी साधनलाई पास दिने व्यवस्था भएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी