
- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई कोरोना संक्रमण पुष्टी भएको छ । बुधबार आएको रिपोर्टमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टी भएको हो ।
उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड,अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा पनि संक्रमण भएको बताइएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको स्रोतले जनाएको छ । मन्त्री यादव हालै काठमाडौंबाट फर्किएका थिए । सोही क्रममा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्