
- अर्थ सरोकार सम्बाददाता
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका १९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा १९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
कार्यालयका ७० जना कर्मचारीको कोरोना परिक्षण गरिएको थियो । जसमा १९ जनामा संक्रमण देखिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्