×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेटौंडा उपमहानगरपालिकाका १९ कर्मचारीमा एकैसाथ कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

हेटौंडा उपमहानगरपालिकाका १९ कर्मचारीमा एकैसाथ कोरोना संक्रमण पुष्टी !

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका १९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको  परीक्षणमा १९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । 
कार्यालयका ७० जना कर्मचारीको कोरोना परिक्षण गरिएको थियो । जसमा १९ जनामा संक्रमण देखिएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: