
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना संक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा ६१ वर्षीया महिलाको मृत्यु भएको हो ।
उनी भक्तपुरको सूर्यविनायकमा बस्थिन। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती महिला गत साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्