
- अर्थ सरोकार सम्बाददाता
इलाम । इलाममा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरको क्वारेन्टाइनमा बसेका २२ वर्षका युवाको गएराति मृत्यु भएको हो । युवकमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड-१९ फोकल पर्सन बिमल बरालले जानकारी दिनुभयो ।
ती युवकको साउन २९ गते स्वाब संकलन गरी विराटनगर पठाइएको तर रिपोर्ट भने आउन बाँकी नै रहेको पनि बरालले बताउनुभयो । ती युवक भारतको हैदराबादबाट आएर साउन २६ देखि क्वारेन्टाइनमा बसेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्