
- अर्थ सरोकार सम्बाददाता
इलाम । इलाममा सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा १६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय इलामका अनुसार नम्बर १ गणका ३७ जनाको श्वाव परिक्षण गरेकोमा १६ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य कार्यलय इलामका कोभिड १९ संयोजक विमल बरालकाअनुसार कोरोना पोजेटिभ देखिएका १६ जना मध्ये थप उपचारको लागि १० जनालाई मोरङ स्थीत गोठगाउँ र ६ जनालाई झापाको भद्रपुर लैजाने तयारी भइरहेको छ । सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाका अनुसार इलाममा देखिएका संक्रमितहरुमा कसैमा पनि कोरोना संक्रमणको लक्षण भने देखा परेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्