Skip to content
LAXMI SUNRISE BANK

आइएमई जनरल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आईएमइ जेनेरल इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ। सोमबारको कारोबारमा कम्पनीको ६ लाख १२ हजार ३६० कित्ता बोनस सेयर सूचिकृत भएको हो।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK