×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : भारतमा पछिल्लो चौबीस घण्टामा झन्डै ५८ हजार संक्रमित थपिए

LAXMI SUNRISE BANK

कोरोना अपडेट : भारतमा पछिल्लो चौबीस घण्टामा झन्डै ५८ हजार संक्रमित थपिए

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा गत चौबीस घण्टामा ५७ हजार ९ सय ८१ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् । गत चौबीस घण्टाको अवधिमा भारतमा कोरोना संक्रमणबाट नौ सय ४१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणकै कारण भारतमा अहिलेसम्म ५१ हजार ४५ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई जनाएको छ । भारतमा अहिलेसम्म २६ लाख ४७ हजार ६६३ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी