
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार बढी कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ७७ हजार २६६ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ३३ लाख ८७ हजार ५०१ पुगेको छ ।
त्यस्तै, भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ६१ हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार ५७ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसका २५ लाख ८३ हजार ९४८ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । भारतमा अहिलेसम्म सात लाख ४२ हजार २३ संक्रमित निको हुन बाँकी छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्