
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा गएको सात दिनमा ४ लाख ५० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टी भएको छ । सात दिनमा ६ हजार ६ सय ६६ जना संक्रमितको मृत्यु भएको छ । आइतवार ६२ हजार ४२ नयाँ कोरोना संक्रमित थपिँदा भारतमा संक्रमितको संख्या ३१ लाख नाघेको छ ।
भारतमा ३१ लाख ५ हजार १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने ५७ हजार ६ सय ९० जनाको मृत्यु भइसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्