×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोना संक्रमित दिनानुदिन बढ्दै, एकैदिन ५४ हजार ७ सय ३६ नयाँ संक्रमित थपिए

LAXMI SUNRISE BANK

भारतमा कोरोना संक्रमित दिनानुदिन बढ्दै, एकैदिन ५४ हजार ७ सय ३६ नयाँ संक्रमित थपिए

१८ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टा मात्र भारतमा ५४ हजार ७ सय ३६ नयाँ संक्रमित फेला परेका छन् । साथै,  ८ सय ५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोनाका १७ लाख ५० हजार ७ सय २४ संक्रमित भइसकेका छन् जबकी मृतकको संख्या ३७ हजार ३ सय ६४ रहेको छ ।
यहाँ हालसम्म ११ लाख ४५ हजारभन्दा बढी यो रोगबाट निको भइसकेका छन् । हाल, यहाँ ५ लाख ६७ हजार ७ सय ३० सक्रिय संक्रमित रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी