
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा ९४४ जनाको मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ हजार ९८० पुगेको छ ।
त्यस्तै, भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख ८९ हजार ६८२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ६३ हजार ४८९ नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म भारतमा १८ लाख ६२ हजार २५८ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । अझै ६ लाख ७७ हजार ४४४ संक्रमित निको हुन बाँकी छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्