×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाजरकोट अस्पतालका चिकित्सकमा कोरोना संक्रमण, आकस्मिक बाहेकका सेवा बन्द

GLOBAL IME BANK

जाजरकोट अस्पतालका चिकित्सकमा कोरोना संक्रमण, आकस्मिक बाहेकका सेवा बन्द

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । जाजरकोट अस्पतालका चिकित्सकमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत चारजना चिकित्सक र एकजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टी भएपछि आकस्मिकबाहेकका सेवा बन्द गरिएको स्रोतले जनाएको छ ।
अस्पतालका अनुसार डिभिजन वन कार्यालयका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको छ ।पछिल्लो समय कोरोना संक्रमण बढेपछि जाजरकोटको भेरी नगरपालिका वडानम्बर ३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: