
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । जाजरकोट अस्पतालका चिकित्सकमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत चारजना चिकित्सक र एकजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टी भएपछि आकस्मिकबाहेकका सेवा बन्द गरिएको स्रोतले जनाएको छ ।
अस्पतालका अनुसार डिभिजन वन कार्यालयका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको छ ।पछिल्लो समय कोरोना संक्रमण बढेपछि जाजरकोटको भेरी नगरपालिका वडानम्बर ३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्