×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

जनै पूर्णिमाका फरक दृश्य : मास्क नलगाउने भक्तजनलाई उभ्याइयो, जनै बाँड्ने बाजेलाई प्रहरीले समात्यो ! (फोटो-कथा)

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आज जनै पूर्णिमा । अर्थात रक्षा बन्धन । तर हरेक बर्षजस्तो देखिने दृश्यभन्दा फरक छन् काठमाडौँका मन्दिरहरु, मन्दिर परिसर । कसैलाई पनि मन्दिर प्रवेश गर्न दिइएको छैन । घर-घर पुगेर जनै र डोरो बाँध्न खोज्ने पुरोहित बाजेलाई महादेवस्थानमा स्थानीयले लखेटेका छन् । 
यता उक्त घरका घरभेटीलाई पनि यस्तो काम गर्न दिएको भन्दै स्थानीयले कारवाहीको माग गरेका छन् । ‘ती बाजे र घरभेटी दुबैलाई क्वारेन्टाइनमा लैजानुपर्छ ।’एक स्थानीयले आक्रोशित हुँदै भने, ‘यो बर्ष ती बाजेले व्यापार नचलाए हुन्न ? मान्छेको ज्यान ठुलो कि तिनको दक्षीणा’ ? 
यता महादेवस्थान परिसरमा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ । मास्क नलगाई हिड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal