
- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम । जनकपुरमा कोरोनाको लक्षण देखिएका एक पुरुषको मृत्यु भएको छ । मिथिला–विहारी नगरपालिका–५ का ४५ वर्षीय बिन्देश्वर मण्डलको शनिवार राति मृत्यु भएको हो । मृतक मण्डल जनकपुरधामको कदम चोकस्थित बिनय तारा फाउन्डेसन अस्पताल क्यान्सर सेन्टरको गार्डका रुपमा कार्यरत थिए ।
ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लग्ने क्रममा उनको मृत्य भएको हो । मृतक मण्डलमा कोरोना परिक्षण गरिएको छैन । कोरोनाको आशंका गरिएकाले उनको पिसिआर परीक्षण गरिने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्