×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जीवन विकास, सल्भ र गरिबी न्यूनिकरण लघुवित्तको एकीकृत कारोबार भदौ २२ गतेदेखि !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था, सल्भ लघुवित्त वित्तीय संस्था र गरिबी न्यूनिकरण लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा गइ भदौ २२ गते देखि एकीकृत कारोबार सुरु हुने भएको छ । तीन ओटा लघुवित्त एक भएपछि जीवन विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो। 
तीन ओटै कम्पनीले मर्जरका लागि छुट्टाछुट्टै साधारण सभाबाट प्रस्ताव पारीत गरिसकेका छन् । नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि गत साउन २६ गते अन्तिम स्वीकृती पाएपछि एकीकृत कारोबार शुरु हुन लागको हो ।
एकीकृत कारोबारको लागि तीन ओटै वित्तीय संस्थाले प्रदान गर्देै आइरहेको सम्पुर्ण बैंकिङ कारोबार भदौ १९,२० र २१ गते बन्द हुने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: