Skip to content
LAXMI SUNRISE BANK

जोर-बिजोर प्रणाली लागु भएपछीको काठमाडौँ,…११ तस्विरमा हेर्नुहोस् उस्तै छ सवारीसाधनको चाप अनि जाम ! (फोटो-कथा)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सरकारले हिजो (बिहिबार)देखि सवारीसाधन संचालनमा जोर-बिजोर प्रणाली लागु गरेको छ । कोरोना संक्रमित संख्या ह्वात्तै बढेपछि सरकारले उक्त ध्यानमा राख्दै सवारीसाधनमा पुन: जोर-बिजोर प्रणाली लागु गरेको हो । जसअनुसार अब जोर गते जोर नम्बरका सवारी र बिजोर गतेबिजोर नम्बरका सवारी मात्रै चल्न पाउनेछन् । यद्यपि सवारीसाधनको चाप भने बढेकै देखिन्छ । बाँकी फोटो फिचरमा… 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK