
- अर्थ सरोकार सम्बाददाता
बाजुरा । बाजुरामा तास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गौमुल गाउँपालिका–४ बिज्याढुङ्गाबाट तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
केशब रोकायाको पसलमा तास खेलिरहेका उनीहरुको साथबाट प्रहरीले नगद ५१ हजार दुई सय ३५ रुपैयाँ र एक गड्डी तास बरामद गरेको छ । उक्त पसलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गौमुलेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्