×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकका झन्डै आधा दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमितको स्वास्थ्यस्थिति सामान्य !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ज्योति विकास बैंकका झन्डै आधा दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमितको स्वास्थ्यस्थिति सामान्य !

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । ज्योति विकास बैंकका झन्डै आधा दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको काठमाडौँस्थित शाखामा  कार्यरत झन्डै आधा दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमित सबै कर्मचारीको स्वास्थ्यस्थिति सामान्य रहेको छ । यता कट्याक्ट ट्रेसिङमा परेका सबैको नतिजा भने नेगेटिभ आएको छ । अहिलेसम्म विभिन्न बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

बैंकका एक उच्च अधिकारिले सामाजिक सञ्जालमार्फत आफूसहित केहि कर्मचारीको नतिजा पोजेटिभ आएको पुष्टी गरेका छन् । यसअघि बैंकको मोफसलमा रहेको शाखामा कार्यरत कर्मचारीको पनि संक्रमण पुष्टी भइसकेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: