×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा आईशोलेसनमा बसेकी एक महिलाको मृत्यु, कोरोना परिक्षण हुँदैे

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कैलालीमा आईशोलेसनमा बसेकी एक महिलाको मृत्यु, कोरोना परिक्षण हुँदैे

Artha Sarokar

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । कैलालीमा आईशोलेसनमा बसेकी एक महिलाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ११ की ३५ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाको स्वाव संकलन गरेर सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परिक्षणका लागि पठाइएको छ । 
भारतबाट मृगौलाको उपचार गराएर कैलाली फर्किएकी महिलामा मृत्युपछि मात्र परीक्षण गर्न लागिएको हो । महिलाको श्रीमान र छोरामा कोरोना संक्रमण पुष्टी भएर उपचार गराइरहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी