Skip to content
LAXMI SUNRISE BANK

कैलालीमा २ लाख ४५ हजार नगदसहित ४ जुवाडे पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । नेपाल प्रहरीले कैलालीमा  २ लाख ४५ हजार ५ सय रुपैयाँसहित चार जना जुवाडे पक्राउ गरेको छ । धनगढी उपमहानरगपालिका ३, बडराबाट तास खेलिरहेको अवस्थामा ३८ वर्षीय सम्राट सिंहसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट २ लाख ४५ हजार ५ सय रुपैयाँ र ८ गड्‍डी तास बरामद भएको प्रहरीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK