×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा २ लाख ४५ हजार नगदसहित ४ जुवाडे पक्राउ

GLOBAL IME BANK

कैलालीमा २ लाख ४५ हजार नगदसहित ४ जुवाडे पक्राउ

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । नेपाल प्रहरीले कैलालीमा  २ लाख ४५ हजार ५ सय रुपैयाँसहित चार जना जुवाडे पक्राउ गरेको छ । धनगढी उपमहानरगपालिका ३, बडराबाट तास खेलिरहेको अवस्थामा ३८ वर्षीय सम्राट सिंहसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट २ लाख ४५ हजार ५ सय रुपैयाँ र ८ गड्‍डी तास बरामद भएको प्रहरीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: