Skip to content
LAXMI SUNRISE BANK

कैलालीमा एक दिन बिराएर बैंक तथा वित्तीय संस्था सञ्चालन हुने

अर्थ सरोकार

कैलाली

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । कैलालीमा आजदेखि बैंक तथा वित्तीय संस्थाहरू एक दिन बिराएर खुल्ने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीका प्रतिनिधिको उपस्थितिमा नेपाल राष्ट्र बैंक धनगढीमा विभिन्न बैंकका प्रतिनिधिसंग बसेको बैठकले मंगलबारदेखि नै एक दिन बिराएर बैंक तथा वित्तिय संस्था खुला गर्ने निर्णय गरेको हो।
साथै, उक्त बैठकमा कैलालीका बैंकहरू हप्तामा तीन दिन बिहान ८ बजेदेखि ११ बजे सम्म मात्र खोल्न दिने निर्णय भएको छ  ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK