Skip to content
LAXMI SUNRISE BANK

कालिकोटमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी, हालसम्म ६५ जना डिस्चार्ज !

अर्थ सरोकार

बारा पर्सा
  • अर्थ सरोकार सम्बाददाता 
कालिकोट । कालिकोटका थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले जिल्लाको तिलागुफा नगरपालिकाका २४, २५ र ४५ वर्षीया पुरुष कोरोना संक्रमण पुष्टी भएको जानकारी दिए । 
हालसम्म कालिकोटमाँ कोरोना संक्रमितको  संख्या ७८ पुगेको छ । जसमा ६५ जना डिस्चार्ज भएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK