
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंको कालिमाटीस्थित महानगरीय प्रहरी वृतमा रहेका एक जना थुनुवामा कोरोना देखिएको छ । अनुसन्धानका लागि थुनामा राखिएको पुरुषमा संक्रमण पुष्टी भएको हो ।
परिसरका प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले चार दिनअघि गरिएको स्वाब परीक्षणको आइतबार आएको रिपोर्ट अनुसार उनमा कोरोना पुष्टी भएको हो । उनलाई आइशोलेसनमा राखिएको छ। संक्रमित पुरुषसँगै रहेका अन्य १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्