Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंक र सूरिया हेल्थ केयरबीच सम्झौता, बैंकका ग्राहकलाई पि. सि.आर परिक्षणमा विशेष छुट

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कामना सेवा विकास बैंक लि. र सूरिया हेल्थ केयर प्रा. लि.बीच छुट सबन्धि सम्झुता भएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले ल्याएको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकले आफ्ना ग्राहकहरुलाई थप सहयोग पुगोस भन्ने उद्देश्यका साथ कामना सेवाले सूरिया हेल्थ केयर प्रा. लि. संगको सहकार्यमा विशेष छुटका साथ सहुलियत दरमा पि. सि.आर परिक्षणको सुविधा उपलब्ध गराउने भएको छ । 
बैंक र हेल्थ केयरको यस सहमति अनुरुप अब कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले सूरिया हेल्थ केयरमा कोरोना संक्रमण सम्बन्धी गरिने पि. सि.आर परिक्षण गर्दा १५% को विशेष छुट पाउनेछन् । यस सहमति अनुसार ग्राहकहरुले आर्थिक सहुलियतसहित सहज रुपमा कोरोना परिक्षण गरी लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK