
- अर्थ सरोकार सम्बाददाता
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका क्षेत्रमा १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। जसमध्धे ११ जना कृष्णनगर भन्सार कार्यालयका कर्मचारी भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले जानकारी दिए । त्यस्तै, दुईजना निजी स्वास्थ्य संस्थाका कर्मचारी, तीनजना ट्राफिक प्रहरी, एकजना सशस्त्र प्रहरी र एकजना व्यापारी रहेका छन् । संक्रमितहरुको आइसोलेसनमा उपचार भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्