×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपिलवस्तुमा थप २० जनामा संक्रमण पुष्टी, सरकारी कार्यालयका कर्मचारीदेखि पत्रकारसम्म संक्रमित

GLOBAL IME BANK

कपिलवस्तुमा थप २० जनामा संक्रमण पुष्टी, सरकारी कार्यालयका कर्मचारीदेखि पत्रकारसम्म संक्रमित

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बारा पर्सा
  • अर्थ सरोकार सम्बाददाता 
कपिलवस्तु । मंगलबार कपिलवस्तुमा थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितमध्ये ८ जना कर्मचारी, २ जना पत्रकार, ३ जना शिक्षक, २ जना मेडिकल सञ्चालक, १ जना नेपाली कांग्रेसका महासमिति सदस्यलगायतका रहेका छन् ।
विद्धुत, मालपोत, वडा कार्यालयका कर्मचारीहरु संक्रमित भएका छन् । संक्रमितहरु २२ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेका छन्। हालसम्म नेपालमा कोरोनाबात संक्रमित हुनको कुल संख्या ३२ हजार ६७८ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: