×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपिलवस्तुमा थप १९ जनामा कोरोना संक्रमण पुष्टी, मृत्यु हुनेको संख्या कति पुग्यो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कपिलवस्तुमा थप १९ जनामा कोरोना संक्रमण पुष्टी, मृत्यु हुनेको संख्या कति पुग्यो ?

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कपिलवस्तु । कपिलवस्तुमा थप १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयबाट कन्ट्याक्ट ट्रेसीङका आधारमा संकलन गरिएको ८० स्व़ाब नमुनाबाट १९ जनाको पोजेटिभ आएको हो । ८० मध्ये अझै २१ स्वाबको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
योसँगै कपिलवस्तुमा कुल संक्रमितको संख्या एक हजार ९३ जना पुगेको छ । त्यस्तै कपिलवस्तुमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने अहिलेसम्म ३ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: