×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली प्रदेशमा थप २५ जना कोरोना संक्रमण देखियो, संक्रमित संख्या कति पुग्यो ?

GLOBAL IME BANK

कर्णाली प्रदेशमा थप २५ जना कोरोना संक्रमण देखियो, संक्रमित संख्या कति पुग्यो ?

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दैलेख
  • अर्थ सरोकार सम्बाददाता 
दैलेख । पछिल्लो २४ घण्टामा कर्णालीमा २५ जनामा कोरोन संक्रमण देखिएको छ । प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १३ जना र दैलेख अस्पताल दैलेखमा १२  जना गरी २५ जनामा कोरोना संक्रमण देखिएको हो । 
प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत, जाजरकोट बाँकेका दुई–दुई जना, काठमाडौंका ३ जना, भक्तपुर, रुपन्देही, सिन्धुपाल्चोक, सल्यानका एक–एक गरी १३ जना र दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दुल्लु नगरपालि दैलेखका १२ जना रहेको छ ।
कोरोना संक्रमण पुष्टी हुनेमा दुई वर्षदेखि ४७ वर्षसम्मका रहेका छन् । यो संगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ३ सय ४४ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: