
- अर्थ सरोकार सम्बाददाता
दैलेख । पछिल्लो २४ घण्टामा कर्णालीमा २५ जनामा कोरोन संक्रमण देखिएको छ । प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १३ जना र दैलेख अस्पताल दैलेखमा १२ जना गरी २५ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत, जाजरकोट बाँकेका दुई–दुई जना, काठमाडौंका ३ जना, भक्तपुर, रुपन्देही, सिन्धुपाल्चोक, सल्यानका एक–एक गरी १३ जना र दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दुल्लु नगरपालि दैलेखका १२ जना रहेको छ ।
कोरोना संक्रमण पुष्टी हुनेमा दुई वर्षदेखि ४७ वर्षसम्मका रहेका छन् । यो संगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ३ सय ४४ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्