×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली डेभलपमेन्ट बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

PRIME CA

कर्णाली डेभलपमेन्ट बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार

  • अर्थ सरोकार सम्बाददता 
दाङ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटडमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको घोराहीमा रहेको शाखामा कार्यरत २२ बर्षीय पुरुष कर्मचारीमा कोरोना पुष्टी भएको घोराही उपमहानगरको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले दिए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणका उनमा संक्रमण पुष्टी भएको हो । उनलाई सेवाग्राहीबाटै भाइरस सरेको हुन सक्ने अनुमान गरिएको छ  । कर्मचारीलाई कोरोना पुष्टी भएपछि अहिले बैंकले सेवा बन्द भएको छ।  दाङमा कोरोना भाइरसको संक्रमण समुदाय स्तरमै फैलिएको बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: