×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली प्रदेशमा थप २ जनामा कोरोना संक्रमण पुष्टी, प्रदेशमा संक्रमितको संख्या कति पुग्यो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कर्णाली प्रदेशमा थप २ जनामा कोरोना संक्रमण पुष्टी, प्रदेशमा संक्रमितको संख्या कति पुग्यो ?

Artha Sarokar

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कर्णाली प्रदेशमा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा २ जना नयाँ संक्रमित थपिएको पुष्टी भएको हो । थपिएका संक्रमित जुम्लाका १ र रुकुम पश्चिमका १ जना रहेका छन् ।
कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या २ हजार ६७ पुगेको छ । कर्णालीमा निको भएर घर फर्किनेको संख्या १ हजार ९ सय १४ पुगेको छ। अहिलेसम्म कर्णाली प्रदेशमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी