
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकामा आज ११९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ८३ , भक्तपुरका ६ र ललितपुरका ३० जनामा संक्रमण पुष्टी भएको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । आज मात्रै ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै, निको हुनेको संख्या १७ हजार ७७ जना पुगेको छ । आज २४०जना निको भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्