
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले उपत्यकामा जारी गरेको निषेधाज्ञाको आज ९औँ दिन पुगेको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि भदौ ३ गते मध्यरात देखि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका थिए ।
यस्तै बुधबार फेरी एक साताका लागि निषेधाज्ञा थप गरी भदौ १७ गते मध्यरातसम्मका लागि कायम गरेको छ । निषेधाज्ञाका कारण उपत्यकाका मूख्य सडकसँगै भित्रि सडकहरु पनि सुनसान देखिन्छन् । अत्यावस्यक कामका लागि बाहेक मानिसहरु घर बाहिर निष्कन पाएका छैनन् । सवारीसाधानको आवागमन पनि निकै न्यून छ । प्रहरीले मुख्य सडकको चोकचोकमा बसेर सवारी साधनको चेकजाँचलाई कडाई गरेको छ । बाँकी फोटोमा :











Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्