
- अर्थ सरोकार सम्बाददाता
ललितपुर । कोरोना भाइरसका कारण ललितपुरको किस्ट अस्पतालमा उपचाररत अर्का एक जनाको पनि मृत्यु भएको छ । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार संक्रमितको उपचारकै क्रममा मृत्यु भएको हो ।
बाराको कलैया घर भएका ७७ वर्षीय उनलाई २६ गते राति त्रिवी शिक्षण अस्पतालले इमर्जेन्सीमा रिफर गरेको थियो । उनको आज बिहान ४ बजे मृत्यु भएको थियो । रिपोर्ट भने दिउँसो १ बजे आएको हो । किस्ट अस्पतालमै मंगलबार राति पनि काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्