
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंको कोटेश्वरमा १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोटेश्वरको सेतीओपी मार्गस्थित ‘असर्फी’ टोलका १६ जनामा कोरोना संक्रमण फेला पुष्टी भएको हो ।
एउटै टोलका १६ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै आइतबार रातिदेखि ‘असर्फी’ टोललाई शिल गरिएको काठमाडौं महानगरपालिका–३२ का वडा सदस्य राजेन्द्र न्यौपानेले जानकारी दिए । संक्रमित हुने अधिकांश मानिस कोठा भाडामा लिएर बस्नेहरू हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्