×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकको केन्द्रीय कार्यालयका ३ कर्मचारीमा कोरोना पुष्टी, प्रवक्ता भन्छन् ‘आज झन् बढी चाप छ,बैंक सिल गर्न आवस्यक छैन’

GLOBAL IME BANK

कृषि विकास बैंकको केन्द्रीय कार्यालयका ३ कर्मचारीमा कोरोना पुष्टी, प्रवक्ता भन्छन् ‘आज झन् बढी चाप छ,बैंक सिल गर्न आवस्यक छैन’

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि बैंकको रामशाहपथस्थितको केन्द्रीय कार्यालय सिल गरिएको छ ।

बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी, सुरक्षा गार्ड र ड्राइभरमा कोरोना संक्रमण देखिएको हो । यद्यपी बैंकका सेवा भने सुचारु नै छन् । ३ जनामा संक्रमण देखिँदासमेत सेवा सुचारु गरेर बैंक गैर जिम्मेवार बनेको छ ।  ‘आज झन् बढी ग्राहकहरुको चाप छ बैंक सिल गर्न आवस्यक छैन’ बैंकका प्रवक्ता हिमलाल पौडेल भने । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: