
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि बैंकको रामशाहपथस्थितको केन्द्रीय कार्यालय सिल गरिएको छ ।
बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी, सुरक्षा गार्ड र ड्राइभरमा कोरोना संक्रमण देखिएको हो । यद्यपी बैंकका सेवा भने सुचारु नै छन् । ३ जनामा संक्रमण देखिँदासमेत सेवा सुचारु गरेर बैंक गैर जिम्मेवार बनेको छ । ‘आज झन् बढी ग्राहकहरुको चाप छ बैंक सिल गर्न आवस्यक छैन’ बैंकका प्रवक्ता हिमलाल पौडेल भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्