
- अर्थ सरोकार सम्बाददाता
धनगढी । केहि दिनअघि अर्थ सरोकारकर्मी कुन बैंकको एटिएममा सेनिटाईजर छ वा कुनमा छैन भन्ने तथ्य बुझ्न धनगढीका विभिन्न बैंकहरुमा पुग्यो । यहि क्रममा कृषि बिकास बैंक लिमिटेडको क्याम्पस रोड शाखामा न एटिएममा सेनिटाईजर थियो, न गार्डले मास्क लगाएका थिए । आज तिनै बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा भएको परीक्षणमा धनगढी उप–महानगरपालिका वडा नम्वर ३ मा बस्दै आएका २९ बर्षीय बैंकका कर्मचारीमा संक्रमण पुष्टि भएको हो। अहिले उक्त बैंक बन्द गरिएको छ। यसअघि पनि सुदूरपश्चिमका विभिन्न बैंकका शाखामा कोरोना संक्रमित भेटिएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्