
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रलाई सिल गरिएको छ । केही व्यापारीमा कोरोना संक्रमण पुष्टी भएपछी उक्त क्षेत्रलाई सिल गरिएको हो । कपडाको व्यापार गर्दै आएका दुई जना व्यापारीमा शुक्रवार कोरोना संक्रमण पुष्टि भएको हो। सोहि अनुसार न्यूरोडको उत्तरी क्षेत्रका सम्पूर्ण पसल, कार्यालय बन्द गर्ने निर्णय गरेको काठमाडौं महानगरपालिका २२ नम्बर वडा कार्यालयले जनाएको छ ।
काठमाडौं महानगरपालिका वडा २२ वडाअध्यक्ष चीनीकाजी महर्जनले न्युरोडको उत्तरी क्षेत्रमा रहेका पसलहरु तथा कार्यलहरु बन्द गर्ने विषयमा वडा समिति सदस्य, व्यापारी, स्थानीय संघसस्थाका प्रनिनिधिहरुबीच भएको सहमतिअनुसार पसल तथा कार्यालय बन्द गर्ने निर्णय भएको बताए ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्