
काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौं उपत्यकामा २०५ जनामा संक्रमण पुष्टी भएको हो ।
काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा कोरोना देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । यस्तै देशभर १०१६ जनामा संक्रमण पुष्टी भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्