काठमाडौं उपत्यकामा १५९ जनामा कोरोना संक्रमण पुष्टी, कुन जिल्लामा कति ? (विवरणसहित) अर्थ सरोकार ३ भाद्र २०७७, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !