×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं जिल्लामा एकैदिन थप १९० जनामा कोरोना संक्रमण पुष्टी, भक्तपुर र ललितपुरमा कति ?

GLOBAL IME BANK

काठमाडौं जिल्लामा एकैदिन थप १९० जनामा कोरोना संक्रमण पुष्टी, भक्तपुर र ललितपुरमा कति ?

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टी भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: