×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरोनाले रेष्टुरेन्ट व्यवसायको हालत कस्तो छ ? गाउँले गोठालो यसरी बने इन्द्रेणीका मालिक ! (भिडियो अन्तर्वार्ता)

  • अर्थ सरोकार सम्बाददाता 
कुमार भण्डारी । इन्द्रेणी फुडल्याण्डका मालिकमध्येका एक । एभेरेष्ट फाष्ट फुडका समेत मालिक । रेष्टुरेन्ट व्यवसायमा आफ्नो छुट्टै छाप बनाएका भण्डारीको पृष्ठभूमि भने कुनै घाराना वा धनी परिवारको होइन । रामेछापको भदौरेमा बस्तु भाउ चराउँदै दुखजिलो गरेर पढाइ सकेका उनी काम गर्न र पढाइ सक्न भनेर काठमाडौँ आएका थिए । काठमाडौँको संघर्षले उनलाई अहिले व्यवसायको एउटा उचाईंमा पुर्याएको छ ।
कोरोनाका कारण रेष्टुरेन्ट व्यवसाय थङथिलो बनाएको छ । के छ त रेष्टुरेन्ट व्यवसायीहरुको अवस्था ? के छ सरकारसँगको अपेक्षा ? हामीले यिनै विषयलाई गहिरोसँग केलाउने प्रयास गरेका छौं आजको ‘अर्थ सरोकार इकोनोमि टक्स’मा । प्रस्तुत छ उनै भण्डारीसँग गरिएको यो कुराकानी ।:
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: