×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब केवाईसी अपडेट र नयाँ अनलाइन सेवा लिनका लागि ब्रोकर कार्यालय धाउनु नपर्ने !

PRIME CA
GLOBAL IME BANK

अब केवाईसी अपडेट र नयाँ अनलाइन सेवा लिनका लागि ब्रोकर कार्यालय धाउनु नपर्ने !

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

                

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । लगानीकर्ताले केवाईसी अपडेट गर्न र नयाँ अनलाइन सेवा लिनका लागि ब्रोकर कार्यालयमा जानु नपर्ने भएको छ । निषेधाज्ञाको समयमा लगानीकर्ताले घरमै बसेर अनलाइबाट केवाइसी अपडेट गराउन सक्ने भएका छन् । नेप्सेको प्रवक्ता मुराहरी पराजुलीले लगानीकर्ताले अब अनलाइनबाटै केवाईसी अपडेट गर्न र नयाँ अनलाइन सेवा लिन सकिने बताए ।

उनले केवाइसी अपडेटका काम टिएसएसबाट नै गर्न सकिने बताए । टिएमएसको स्क्रिनबाट ‘लग इन’ गर्ने ठाँउमा रहेको नयाँ रजिष्ट्रेसनमा लग इन गरेर केवाईसी, बैंक डिटेल भरेपछि रजिष्ट्रेसन गर्न सकिनेछ । लकडाउनको समयमा लगानीकर्ताले अनलाइनबाट नै फर्म भरेपछि ब्रोकरले अप्रुभ गरेपछि घरबाट नै अनलाइन यूजर लिन सकिनेछ । यी हुन् बुधबार खुल्ने बैंकका शाखा (सूचीसहित)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: