×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरमा एकै टोलका १५ जना कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

ललितपुरमा एकै टोलका १५ जना कोरोना संक्रमण पुष्टी !

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । ललितपुर महानगरपालिका -१६ स्थित काय्गुननीका १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।काय्गुननीको एकै चोकका उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो । उक्त टोलमा हरेक दिन हुने भजनमा आउने एक महिलामा शुरुमा कोरोना संक्रमण भएको पुष्टी भएको थियो । 
त्यसपछि भजनमा सहभागी हुने अरु व्यक्तिहरुले पाटन अस्पतलामा पीसीआर परीक्षण गराउने क्रममा पोजिटिभ देखिएको स्थानीयहरु बताएका छन् । संक्रमण हुनेहरुमा ३० देखि ८० वर्षसम्मका रहेका छन् । उन्कता चोकमा संक्रमित भेटिएपछि आसपासका मानिस त्रासमा छन् । वडाका अनुसार संक्रमितहरु सबै घरमै बसिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: