
- अर्थ सरोकार सम्बाददाता
ललितपुर । ललितपुर महानगरपालिका -१६ स्थित काय्गुननीका १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।काय्गुननीको एकै चोकका उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो । उक्त टोलमा हरेक दिन हुने भजनमा आउने एक महिलामा शुरुमा कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।
त्यसपछि भजनमा सहभागी हुने अरु व्यक्तिहरुले पाटन अस्पतलामा पीसीआर परीक्षण गराउने क्रममा पोजिटिभ देखिएको स्थानीयहरु बताएका छन् । संक्रमण हुनेहरुमा ३० देखि ८० वर्षसम्मका रहेका छन् । उन्कता चोकमा संक्रमित भेटिएपछि आसपासका मानिस त्रासमा छन् । वडाका अनुसार संक्रमितहरु सबै घरमै बसिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्