×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृष्ण जन्माष्टमीमा पनि सुनसान बन्यो पाटनको कृष्ण मन्दिर, १५ तस्विरमा हेर्नुहोस् कोरोना संक्रमणबीचको माहोल ! (फोटो-कथा)

PRIME CA

कृष्ण जन्माष्टमीमा पनि सुनसान बन्यो पाटनको कृष्ण मन्दिर, १५ तस्विरमा हेर्नुहोस् कोरोना संक्रमणबीचको माहोल ! (फोटो-कथा)

२७ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर। आज कृष्ण जन्माष्टमी। अर्थात् भगवान् श्रीकृष्णको जन्म भएको दिन । सोही कारण आज देशभर श्रीकृष्ण जन्माष्टमी मनाइँदैछ । तर यो वर्ष कोरोना संक्रमणका कारण मन्दिरहरु खुल्न सकेका छैनन् । यस्तै विगतका वर्षहरुमा पाटनको कृष्ण मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्ने गरेको थियो । यस वर्ष संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासन र टोल सुधार समितिले उक्त मन्दिर बन्द गरेका छन् । जस कारण भक्तजनहरुको कम मात्रामा देखिएका छन् । यसो त ललितपुर महानगरपालिका नगर कार्यपालिका कार्यालय र मंगल टोल सुधार संघ मंगल बजारले भक्तजनहरुलाई घरमै पूजा गर्न आग्रह गरेको थियो । हेर्नुहोस् पाटनको कृष्ण मन्दिरमा देखिएका दृश्यहरु 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: