
- अर्थ सरोकार सम्बाददाता
लमजुङ । लमजुङमा कार्यरत जिल्ला प्रहरी कार्यालयका ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । कन्ट्रयाक ट्रेसिङको आधारमा पीसीआर परीक्षण गरिएका प्रहरीको बुधबार रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको भनाई छ । संक्रमित हुनेमा बाग्लुङको बडिगाड गाउँपालिकाका २२ बर्षीय पुरुष, धादिङको गंगाजमुना गाउँपालिकाका ३२ बर्षीय पुरुष र नवलपरासी कावासोती नगरपालिकाका ३२ बर्षीय पुरुष रहेका छन् ।
संक्रमित हुनेमा २ जना सिपाही र १ जना हवल्दार छन् । प्रहरीमै कोरोना संक्रमण देखिएपछि नागरिक त्रसित भएका छन् । हालसम्म लमजुङमा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १ सय ११ जना कोरोना निको घर फर्किएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्