
- अर्थ सरोकार सम्बाददाता
लमजुङ । लमजुङमा बिहीबार थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा एक स्वास्थ्यकर्मीसँगै एक जना कर्मचारी र २ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित सबैलाई आइसोलेसनमा राखिएको छ । बिहीबार ४ जना संक्रमित थपिएसँगै लमजुङमा कोरोना संक्रमितको संख्या १ सय ४३ पुगेको छ । यीमध्ये आइसोलेसनमा ३२ जना छन् । अरु संक्रमित निको भएर घर फर्किसकेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्