- अर्थ सरोकार सम्बाददाता
बेंसीसहर। लमजुङमा १ सय ९ जना व्यक्तिले कोरोना संक्रमण जितेका छन् । भारतलगायत विदेशबाट आएर कोरोना संक्रमण भएका १ सय ११ जनामध्ये १ सय ९ जनाले कोरोना जितेका हुन् । पहिलो पटक कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब पोखरा पठाउँदा पीसीआर रिपोर्ट पोजिटिभ आएका उनीहरुको दोस्रो पटक परीक्षण गर्दा नेगेटिभ आएको हो ।
कोरोना निको हुनेमा महिला ९ र पुरुष एक सय जना छन् । कोरोना संक्रमण जितेसँगै उनीहरुलाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । शर्माका अनुसार शनिबार मात्रै १० जनाले कोरोना जितेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्